छोरी संसारकै सुन्दर फूल हुन

शान्ति बस्नेत/काठमाण्डौं असोज २२ गते । जहाँ छोरीको जन्म हुन्छ, त्यहाँ भगवानको बास हुन्छ । छोरी संसारकै सुन्दर फूल हुन । छोरीलाई सबैले फुलको बगैंचा जस्तै हराभरा र सुगन्धित बनाएर हामीहरुले जगेर्ना गर्न सक्नुपर्छ । हाम्रो समाजले तर छोरीलाई एकदमै कम महत्व दिने गरेको छ छोरी भन्ने वित्तिकै आमाको कोखबाट अर्थात भ्रुण नै हत्या गरेको … Continue reading छोरी संसारकै सुन्दर फूल हुन